बारा । निजगढ नगरपालिकाको मेयरमा एमालेको तर्फबाट सुरथ पुरी र उपमेयरमा सोममाया (मुना) थिङ् विजयी भएका छन् ।
सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याइ निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सुरेश खनालले ८ हजार ८ सय २६ मत ल्याएका छन् । सुरथ पुरिले ६४९ मत बढी ल्याएर विजयी भएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया