खसेको भन्दा ५८ मत बढी भेटिएपछि खडकको मतगणना स्थगित

लोकपथ
2.1k
Shares

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ।

नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।

मतगणना स्थगित भएसँगै सर्वदलीय बैठक बसेर समस्याको हल खोज्ने काम भइरहेको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?