१३ असार २०७९, सोमवार

खसेको भन्दा ५८ मत बढी भेटिएपछि खडकको मतगणना स्थगित

२०७९,जेष्ठ,४,बुधबार ०८:१२

1.44k
Shares

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ।

नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।

मतगणना स्थगित भएसँगै सर्वदलीय बैठक बसेर समस्याको हल खोज्ने काम भइरहेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,४,बुधबार ०८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । मलेसियाको पेनाङमा हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय न्युरोड टोलीलाई  एनआरटीले सोमबार बिदाई गरेको छ । एनआरटीले

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको

ताजा समाचार