काठमाडौं । नवीन श्रीवास्तव नेपालका लागि नयाँ राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले मंगलबार चिनियाँ मामिला जानकार श्रीवास्तवलाई नेपाल पठाउने निर्णय गरेको हो।
विदेश मन्त्रालयमा पूर्वी एसिया डेस्क हेरिरहेका श्रीवास्तव शुक्रबार नेपाल आउने र अर्को साताबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया