अछाम । पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
नवज्वती माविमा मतदान स्थलको ‘क’ मतदान केन्द्रमा ५४९ र मतदान केन्द्र ५६२ ‘ख’ मा गरी कुल १ हजार १११ मत खसेको छ ।
३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो । नगरपालिकाको मतगणना ८ बजेबाट सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया