हेटौंडा उपमहानगरपालिका अपडेट : राप्रपा ४८ मतले अगाडि

लोकपथ
1.9k
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् । राप्रपाका उम्मेदवार दीपक सिंहले मेयर पदमा ४८ मतले अग्रता लिएका हुन् ।

२७ हजार ४६२ मत गणना हुँदा सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् ।

यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?