संखुवासभाको भोटखोला गाउँपालिकामा एमालेका लामा निर्वाचित

लोकपथ
119
Shares

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा नेकपा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् । लामाले १ हजार ८०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत ल्याएका छन् ।

यस्तै,उपाध्यक्षमा १ हजार ७९१ मत ल्याएर एमालेकै सहना लामा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?