२३ असार २०७९, बिहीवार

छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष मल्लले राज्यको सुविधा नलिने

२०७९,जेष्ठ,३,मंगलवार १०:०९

126
Shares

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष पदम राज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भातृ संगठनमा आवद्व भई राजनिति यात्रा सुरु गरेका थिए ।

उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए । मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको शसस्त्र प्रहरि बलको विभागीय जवानमा जागिर गरेको उनले बताए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,३,मंगलवार १०:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावअन्तर्गत आज मतदान सम्पन्न भएको छ । मतदान सकिएपछि मतपेटिका संकलन कार्य सुरू गरिएकाे

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते

काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा भोलि (बिहीबार) मतदान हुने भएको छ । बुढीगंगामा गत बैशाख ३० गते निर्वाचन स्थगित भएको

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

ताजा समाचार