१३ असार २०७९, सोमवार

चौरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी 

२०७९,जेष्ठ,३,मंगलवार ०९:०७

36
Shares

अछाम । अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा  भिम बहादुर साउद विजयी भएका छन् । साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए ।

त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए ।

उपाध्यक्ष काग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।

प्रकाशित मिति: २०७९,जेष्ठ,३,मंगलवार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन

ताजा समाचार