काठमाडाैं । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।अध्यक्षमा एमालेका कलक बहादुर रोकाया भएका छन् भने उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएकी छन् ।
अध्यक्ष रोकायाले २ हजार ७५९ मत प्राप्त गरेका थिए भने उपाध्यक्ष भण्डारीले २ हजार ६२१ मत पाएकी थिइन् ।
७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया