सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी निर्वाचित

लोकपथ
385
Shares

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन्। कोइरालाले ६ हजार ६ सय ४१ मत ल्याउदै सुन्दरबजार नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका भिमबहादुर गुरूङसँग ६सय ५ को मत मतान्तर बनएर निर्वाचित भएका हुन् । उपमेयर भने नेकपा एमालेकी भवानी केसीले जित हात पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?