२३ असार २०७९, बिहीवार

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

२०७९,जेष्ठ,२,सोमवार १४:२२

162
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १४:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो गठन गरेको विषयमा विवाद भएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

काठमाडौं । सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएको

ताजा समाचार

खानेपानी तथा सरसफाइ विधेयक पारित
 २०७९,असार,२३,बिहीवार १६:३२
पानीमा डुबेर तीन जनाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १६:१९
बागलुङमा चट्याङ लागेर वृद्धाको मृत्यु
 २०७९,असार,२३,बिहीवार १५:४९