१३ असार २०७९, सोमवार

मायादेवी मन्दिरमा प्रार्थना गरेपछि मोदीले भने– ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन्’

२०७९,जेष्ठ,२,सोमवार १३:४३

207
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

लुम्बिनीमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’

मोदी आज विहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १३:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । मलेसियाको पेनाङमा हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय न्युरोड टोलीलाई  एनआरटीले सोमबार बिदाई गरेको छ । एनआरटीले

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको

ताजा समाचार