अमरगढीमा कांग्रेसको अग्रता कायमै

लोकपथ
252
Shares

डडेल्धुरा । डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको अग्रता कायमै छ। कांग्रेसका उम्मेदवार डिल्ली जोशीले २ हजार ४३१ र नेपाली कांग्रेस विपीका उम्मेदवार हरि भट्टले २०३० मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती झुकालले २१८८ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २११६ मत पाएका छन् । अहिले वडा नं. सातमा मत गणना कार्य जारी छ। वडा नम्बर १ देखि ६ सम्म कांग्रेसको प्यानल नै विजयी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?