औरही नगरपालिका-९ मा कांग्रेस विजयी

लोकपथ
84
Shares

महोत्तरी । महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?