भरतपुर महानगरपालिका : यस्तो छ पछिल्लो अपडेट

लोकपथ
5.1k
Shares

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?