काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिकामा मत गणना स्थगित भएको छ । शिर्ष दलका नेताहरुले मत गणनामा संलग्न कर्मचारीको निष्पक्षतामिथ प्रश्न उठाएपछि मत गणना स्थगित भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत गणनामा संलग्न कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेसँगै मत गणना स्थगित भएको वैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया