धनकुटा नगरपालिकामा एमालेको अग्रता

लोकपथ
819
Shares

धनकुटा । धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत पाउँदा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले २४६७ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?