रोकियो भरतपुरको मतगणना

लोकपथ
4.1k
Shares

भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?