दाङ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ ।
मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।
माओवादी केन्द्रले जितेका वडाहरू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८
नेपाली कांग्रेसले जितेका वडाहरू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७
लमही-९
नेकपा एमालेले जितेका वडाहरू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१
स्वतन्त्र
शान्तिनगर– २
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया