सिरहाको विष्णुपुर गाउँपालिका-२ मा ६ मतान्तरले जित

लोकपथ
1.4k
Shares

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका-२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् ।

यादवले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मतमै चित्त बुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?