गोसाईकुण्ड गाउँपालिका १ मा एमाले प्यानल नै विजयी

लोकपथ
196
Shares

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?