काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार अग्रता अनन्त पौडेलले अग्रता लिएका छन् । पौडेलले गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामालाई पछि पार्दै अग्रता लिएका हुन्।
३ हजार ६४२ मत गणना भएकोमा पौडेलले १ हजार १०१ मतसहित ल्याएका छन् । उनका प्रतिद्वन्द्वी लामाले एक हजार ६५ मत ल्याएकी छिन्।
लामालाई पछ्याएका राप्रपाका उम्मेदवार दीपक सिंहले एक हजार २७ मत प्राप्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया