काठमाडौं । महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार बालेनले १२२८ मत प्राप्त गरेका छन् ।
साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८७१ मत प्राप्त गरेका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ६९९ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया