प्यूठानको माण्डवी-१ को वडाध्यक्षमा विप्लवका उम्मेदवार विजयी

लोकपथ
749
Shares

प्यूठान । प्युठानको माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार बामबहादुर बुढा निर्वाचित भएका छन् ।

बुढामगरलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको समर्थनमा थियो । बुढामगरले ७७० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले रिखबहादुर गौतमले ६२८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?