८५ मतदान केन्द्रमा मतदान स्थगित, कहाँ-कहाँ रोकियो ? (नामावलीसहित)

लोकपथ
231
Shares

काठमाडौं । देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?