रेसुंगाकाे मेयर र उपमेयर दुवै पदमा कांग्रेसकाे जित

लोकपथ
1.3k
Shares

काठमाडाैं ।  गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसले जितको हासिल गरेकाे छ । यसअघिकाे निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले जितेकोमा यस पटक दुवै पद कांग्रेसले जितेकाे हाे

मेयरमा  कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर विजयी भएका हुन् । पन्थीले ८ हजार छ सय १४ मत ल्याएका थिए भने उपमेयर कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?