इटहरीमा गठबन्धनको अग्रता कायमै

लोकपथ
1k
Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारले अग्रता कायम गरेका छन् ।

यो समाचार तयार पार्दासम्म गठबन्धनबाट कांग्रेसका उम्मेदवार हेम कर्ण पौडेलले ४ सय ७६ मत पाउँदा एमालेका उम्मेदवार यामकुमार चुङ्गबाङ सुब्बाले ३ सय ९ मत पाएका छन् ।

त्यसतै उपमेयरमा एमाले उम्मेदवारले ३ सइ ४९ मत ल्याउँदा गठबन्धनबाट नेकपा एसका उम्मेदवारले ३ सय १३ मत पाएका छन् ।

यस अघि इटहरीको मेयरमा नेकजा एमालेले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?