काठमाडौं । बुटवल उपमहानगरमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । अहिले नेपाली कांग्रेसका उम्मेदवार खेलराज पौडेल ९ सय ८७ मतका साथ अग्रस्थानमा छन् भने उनलाई एमालेका उम्मेदवार बाबुराम भट्टराईले ४ सय ६० मतका साथ पछ्छाई रहेका छन् ।
राप्रपाका मृगेन्द्रकुमार शेरचन ४ सय २६ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमेले उम्मेदवार सावित्रादेवी अर्यालले ६ सय ४६ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया