धरान उपमहानगरको मेयर उपमेयर दुवैमा सत्तागठबन्धनको अग्रता

लोकपथ
553
Shares

कठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा सत्तागठबन्धनले अग्रता लिएको छ । सत्तागठबन्धनबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले उम्मेदवारी दिएको धरानमा यो समाचार तयार पार्दासम्म दुवै पदमा सत्तागठबन्धन अघी देखिएको छ ।

कगंग्रेसका मेयर उम्मेदवारले ३ सय ६९ र माओवादीका उपमेयर उम्मेदवारले ३ सय ९३ ल्याएका छन् । सत्तागठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका मेयर उम्मेदवर २ सय ३ र उपमेयर उम्मेवारले २ सय २७ मत पाएका छन् ।

धरानमा अहिले एकैसाथ तीन वटा वडाको मत गणना भइरहेको छ । धरानमा यसअघि कांग्रेसलेले मेयर पद जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?