काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्तागठबन्धनले अग्रता लिएको छ ।
इटहरीको वडा नम्बर २० को तीन सय मतगणना हुँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवारले १ सय ७० मत पाएको छ भने एमालेका उम्मेदवारले ८९ मत पाएका छन् ।
उपमेयर पदमा भने एमाले १ सय ७ मतका साथ अग्रस्थानमा रहेको छ । नेमपा (एस)का उम्मेदवारले भने ९० मत पाएका छन् ।
यसअघि इटहरीको मेयरमा नेकपा एमालेले जित हात पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया