काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्र अगाडी रहेको छ । वडा नम्बर १ को मतदान जारी रहँदा माओवादीका उम्मेदवार भरत थापाले १ सय २७ मत प्राप्त गरेका छन् ।
त्यसतै उपप्रमुखमा पनि माओवादी नै अग्रस्थानमा रहेको छ । उपमेयरको लागि १ सय १९ मत प्राप्त भएको छ ।
नेकपा एमालेले भने जम्मा ६० मत प्रप्त गरेको छ । वडाध्यक्षमा पनि माओवादीले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म वडाध्यक्ष वडाध्यक्ष पदको लागि माओवादीले १ सय २३ प्राप्त गरेको छ ।
भरतपुरमा मेयर उम्मेदवार भरत कुमार थापा र उपमेयर उम्मेदवार लिला कुमारी माेक्तान दुबै निवर्तमान जनप्रतिनिधि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया