काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।
१ सय मत गणना गर्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यस्तै, सुवेदीलाई नेकपा माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले ३७ मत प्राप्त गर्दै पच्छ्याइरहेकी छिन् ।
दुवैजनाबीच ४ मतको अन्तर रहेको छ। यता, स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया