भरतपुर महानगरपालिकामा विजय सुवेदीको अग्रता कायमै

लोकपथ
8.8k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । ५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १९ मत पाएकी छन् । साथै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?