१२ जेष्ठ २०७९, बिहीवार

भरतपुर महानगरपालिकामा विजय सुवेदीको अग्रता कायमै

२०७९,बैशाख,३१,शनिवार १४:१८

6.12k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । ५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् ।

त्यस्तै, गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १९ मत पाएकी छन् । साथै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताएका छन्

काठमाडौं । गुह्येश्वरी खोला किनारमा एउटा शव भेटिएको छ । नयाँवस्तीको गुह्यश्वरी खोला किनारमा एक युवाको शव भेटिएको प्रहरी प्रभाग

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय

ताजा समाचार

तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५