सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

लोकपथ
224
Shares

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन् ।

५ सय ५० मतगणनाको मतपरिणामअनुसार कांग्रेस उम्मेदवारले २ सय ५६ र कांग्रेसकै उपमेयरले २ सय ४३ मत प्राप्त गेका छन्।

एमालेका उत्तमकुमार शर्माले १ सय ५६, माओबादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादीका नारायण प्रसाद आचर्यले ३९ र राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?