तनहुँ । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारको अग्रता छ । एमालेका मेयरका उम्मेदवार दधिराज सुवेदीले ६६९ मत पाएका छन् । उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन् ।
गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेदवा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया