महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा मतगणना सुरू भएको छ । वडा नम्बर १ बाट मतगणना सुरू गरेको निर्वाचन अधिकृत मदनप्रसाद जयसवालले जानकारी दिए ।
गौशाला नगरपालिकामा पुरुष १४ हजार पाँच सय ३९ र महिला १३ हजार आठ सय ३३ गरी जम्मा २८ हजार तीन सय ७२ मत खसेको छ नगरपालिकामा कुल मतदाता ३७ हजार सात सय १६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया