१० जेष्ठ २०७९, मंगलवार

सम्सी गाउँपालिकामा प्रारम्भिक चरणमा जसपाको अग्रता

२०७९,बैशाख,३१,शनिवार १३:०४

126
Shares

महोत्तरी । सम्सी गाउँपालिका मतगणना सुरु भएको छ ।

अहिलेसम्मको पारम्भिक नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार फारूक शेख ३०, नेपाली कांग्रेसका उम्मेदवार उत्तिमप्रसाद यादवले ८९, माओवादी केन्द्रका उम्मेदवार मोहम्मद सहवाज हैदर १३, जसपाका उम्मेदवार रामनाथ यादव १५७, लोसपाका उम्मेदवार शेख अनवारुल हक ८९ र जनमतका उम्मेदवार राजकिशोर चौधरीले अध्यक्षको लागि ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पदको लागि नेकपा एमाले मिनाक्षी कुमारीले २९, नेपाली कांग्रेसकी उर्मिला देवी साहले १९४, माओवादी केन्द्रका अर्चनाकुमारी यादवले आठ जसपाकी अनिता कुमारीले १६५, रामदुलारी देवीले ९० मत, जनमतबाट रितादेवी झाले ७९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेबाट संतोषकुमार महतो ३१, नेपाली कांग्रेसबाट बिपिन बिहारी यदुवीर २२०, गौरीशंकर लाल कर्णले पाँच जसपाबाट रामकिशोर यादवले १४५, लोसपाबाट सुजीत राउत कुर्मीले ९० मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा ६ सय मत गन्दा १० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १३:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै उथलपुथल देखियो । कतै स्वतन्त्र उम्मेदवारको दबदबा देखियो भने कतै राजनीतिक दलमाथि

बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार

हुम्ला । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ । सात गाउँपालिका रहेको हुम्लामा

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार

ताजा समाचार

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१
सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१