काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी अगाडि

लोकपथ
1.1k
Shares

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?