काठमाडौं महानगरको मतगणनामा अझै केही समय लाग्ने

लोकपथ
280
Shares

काठमाडौं  । काठमाडौं महानगरको मतगणनामा अझै केही समय लाग्ने भएको छ । आज विहान ८ बजेदेखि मतगणना गर्ने भन्ने वियषयमा मध्यराति सर्वदलीय बैठकले निर्णय गरेकाे थियो ।

तर, व्यवस्थापकीय कारणले गर्दा समयमै मतगणना सुरु हुन नसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?