ललितपुर महानगरमा १० बजेदेखि मतगणना हुने

लोकपथ
28
Shares

ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना बिहान १० बजेदेखि गर्ने निर्णय भएकाे छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले मतगणना गर्ने समयबारे टुंगो लगाएको हो ।

ललितपुरमा सत्ता गठबन्धन र एमालेभित्र मुख्य प्रतिस्पर्धा रहेको छ। मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?