चितवन । तवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर-१ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो ।
२०० मत गणना हुँदा मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन् भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा पनि एमालेकी बिमला लामाले ८१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी सविता लामाले ७२ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया