मुस्ताङ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । त्यसतै मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् भने उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत ल्याएर विजयी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया