काठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१को मतपरिणाम सार्वजनिक भएको छ । घोषिणा भएकाे मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका लोप्साङ छोम्फेल विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् ।
अध्यक्षमा नेकपा एसका देवबहादुर गुरङ ९३ मत पाएका छन् भने उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामो गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया