काठमाडौं । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ ।
कतिखेर मतगणना गर्ने भन्ने विषायमा निर्णय लिन सर्वदलीय बैठक सुरु भए पनि बिहान मात्र गणना गर्नेमा बहुमत रहेकाे छ । तर, निर्णाय भने हुन बाँकि नै रहेकाे छ ।
बैठकमा मतगणना सुरु हुने विषयमा निर्वाचन कार्यालयले उम्मेदवार तथा उनीहरुको प्रतिनिधिहरुसँग छलफल र अन्तक्रिया गरिरहेकाे छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बैठकपछि मात्रै काठमाडौं महानगरपालिकाको मतगणना सुरु वा नहुने बारे जानकारी गराइने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया