बर्दिबास नगरपालिकामा मतगणना गर्ने विषयमा विवाद

लोकपथ
518
Shares

महाेत्तरी । महाेत्तरीकाे बर्दिबास नगरपालिकामा मतगणना गर्ने विषयमा विवाद भएकाे छ ।  मतगणना अहिले नै गर्ने कि  विहानबाट गर्ने भन्नेमा विषयमा अहिले सर्वदलीय बैठक बसिरहेकाे छ ।

 

बर्दिबासमा कूल ४४ हजार ४६० मतदाता रहेकाेमा खसेकोमा ३१ हजार ६१७ मत मात्र खसेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?