काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि बिहान ७ बजे बाट मत गन्न सुरु हुने भएको छ । आज राती १०:३० बजे बसेको सर्वदलीय बैठकले भोलि ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो ।
मुख्य निर्वाचन कार्यालय हेटौंडाले हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विध्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मत गणना स्थलमा तारजाली सहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौंडा उपमहानगरपालिकाको कुल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया