जनकपुर उपमहानगरमा सर्वदलीय बैठक जारी

लोकपथ
0
Shares

धनुषा । मतगणना सुरु गर्नका लागि जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको आधारमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन आयाेगले जनाएको छ ।

जनकपुरको मेयरमा एमालेबाट शिवशंकर साह, जसपाबाट लाल किशोर साह, लोसपाबाट मनोज चौधरी र राप्रपाबाट किसा गिरीलगायतका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?