तनहुँ । तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिकामा भोलीदेखि (शनिबार) मात्रै मतगणना सुरु हुने भएको छ ।
केहि मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाई हुने भएकाले भोली बिहानबाट मात्र मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जानकारी दिएक छन् ।
आँबुखैरेनी गाउँपालिकाको मतगणना भोली बिहान ८ बजे सर्वदलिय बेठक बसेर सुरु गरिने छ भने गोरखाको गण्डकी गाउँपालिकामा भने भोली बिहान ६ः३० बजे सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया