पोखरा । पोखरा महानगरपालिकाको मतगणना शुक्रबार नहुने भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बोलाइएको र त्यसपछि सहमति जुटाएर मतगणना थालिनेछ ।
निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल प्रसाद पनेरुले शनिबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताए । पोखरा महानगरपालिकोको मेयरमा सत्ता गठबन्धनबाट धन राज आचार्य र एमालेबाट कृष्ण थापा चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया