काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालनमा आउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
साँझ ६ बजेदेखि सार्वजनिकसहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिने गरी निर्णय भएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया